नयाँ दिल्ली- भारतको उच्च अदालतले एकदिवसीय क्रिकेटका कप्तान महेन्द्रसिंह धोनीविरुद्धको आपराधिक मुद्दा खारेज गरिदिएको छ। विजिनेस टुडे म्यागेजिनको कभरमा धोनीलाई देवताको रूपमा प्रस्तुत गरेर हिन्दु धर्मको अपमान गरेको भन्दै धोनीविरुद्ध अपराधको मुद्दा लगाइएको थियो। सर्वोच्च अदालतले कर्नाटकको अदालतले गलत रूपमा धोनीलाई मुछिएको जनाएको छ।

तपाईको प्रतिक्रिया :