काठमाडौं ग्लिज लाईन्स क्लबले आयोजना गरेको नेम क्याफे स्थित पुतलिसड्कमा एक ओरिन्टेसन प्रोग्राम राखेर भदौ २४ गते काठमाडौं क्राउनको बिबिध रुपमा उदघाटन भयो काठमाडौं क्राउनका सेक्रेटरी कपिल कार्की ज्यु बाट जानकारी भयो उक्त कार्यक्रममा बिभिन्न क्लबका सिनिअरहरुको उपस्थिती रहेको थिए ।  

Share To:

तपाईको प्रतिक्रिया :