नेपाली गित संगीतमा दिन प्रतिदिन विकृतिका कुरा चलिरहदा गायक धिरेन्द्र शाहीले भने राष्ट्र राष्ट्रियता प्रति समर्पित विदेशी हस्तक्षेपका विरुद्ध नेपाली जनताको खवरदारी छिमेकीहरुको हस्तक्षेप नेपाली राजनितीक प्रति गित बाटै आर्काेष व्यक्त गर्नु भएको
रारा नसुकोस्, भेरी नसुकोस्
नेपालीको शिरको कहिलेइ टोपि नझुकोस्
                दिन प्रतिदिनको सरकार फेरबदल नेपालीहरुको स्वतन्त्रता स्वाधिनता माथि विदेशीहरुको चलखेल हस्तक्षेपका विरुदमा नेपाली जनताहरु सचेत भइसकेको गित बाटै प्रष्ट पार्नु भएको
भोकै रहँुला, नाङ्गै रहुँला
पराईको हस्तक्षेप किन सहुँला
सानै उमेर देखी गित संगीत प्रति रुचि भएका गायक धिरेन्द्रले २०६५ साल देखी गित सगीतमा सङघर्ष गरीराख्नु भएको जन्म थलो पश्चिम दैलेखको तोलिजैसीमा भए पनि कलाकारिताको शिलशिलामा काठमाण्डौंमा दुख गरिराख्नुभएको , शाहीले गायका हरेक गित संगीतमा मौलिकता स्पष्ट देखिन्छ नेपाली समाजमा हुने यथात्र घटनाहरुलाई शाहीले गित संगीतबाट व्यक्त गर्नु भएको
यो दशैँमा मआईन घर, फर्की आउ प्रदेशी गाउघर सम्झेर, रारा नसुकोस् भेरी नसुकोस् जस्ता गितले नेपाली समाजको मौलिकता लाई स्पष्ट पार्दछ भने त्यस्तै तिन चुलिका अगला शिर, दैलेख जिल्ला दुल्लु दरवार, लम्कीमा घर , मेरो कुरा सुन, तिम्रो हेराई ज्यानमारा, राकम झरौला जस्ता गितले युवा पिडी देश विदेशमा बस्ने नेपालीलाई गित बाटै आफ्नो गाऊ ठाउलाई चिनाउने पर्यटन प्रर्वधन, प्रचार प्रसारमा समेत सहयोग पुग्ने गित संगित बाटै चिनाउने प्रयास गर्नु भएको , चौवन्दि चोलीमा हेराई ज्यानमाराले गायक धिरेन्द्रलाई व्यवसायिक कलाकार हुनुमा केहि जिम्मेवारी बढेको अनुभव भएको बताउनु हुन्छ

                कलाकारहरु दोहोरी साँझमा काम गर्छु भन्न अप्ठ्यारो मान्छन् तर गायक शाहीले भने आफु दोहोरी साँझबाट धेरै कुरा सिक्न पाएको अनुभव बताउनुहुन्छ अहिलेपनि आफुले नयाँ वसपार्क स्थित हिमसागर दोहोरी साँझमा कार्यरत रहेको बताउनु हुन्छ
Share To:

तपाईको प्रतिक्रिया :