अन्तराष्ट्रिय पत्रिका 'जी क्यू'का लागि प्रियंका चोपडाले बोल्ड फोटो खिचाएकी छिन्। उनले यस पत्रिकाका लागि टपलेस फोटो खिचाएकी हुन्।
फोटोमा उनले डेनिम जीन्समात्र लगाएकी छन्। पत्रिकाका लागि प्रियंकाले खिचाएका ३ वटा फोटो सार्वजनिक भएका छन्।
हाल प्रियंका अमेरिकी टिभी सो 'क्वानटिको'को दोस्रो संस्करणमा व्यस्त रहेकी छन्।






तपाईको प्रतिक्रिया :